जिन्दगी

उनीहरूको जिन्दगी के?
बिहान र साँझ
कुवामा पानी भर्ना जन
पुराना गाना आफ्नै भाकामा गाउन,
घरको ढोका छेउमा बसी
एउटै कुरा मनमा राखी
साँझ यहाँ छिर्न नपरोस् 
जहाँ मेरी आमा बीमारी रहनु हुन्छ
र म औषधि लिएर आउन पाउँदैन
छोरीको फुटेको खेलौना कति पटक जोड्न धाउँदैन,
बुढीको फाटेको सारी बाट देख्छु म एउटै सपना
भलै जिन्दगी जस्तो भएपनि
मलाई तिमीमा अतिनै प्रेम छ।

सबै भन्दा ठूलो फल हुन्छ, मिहिनेतको फल
र सबै भन्दा मिठो फल हुन्छ, धिरजको फल।

Comments

Popular posts from this blog

बसन्त-ऋतु

स्वदेश

आमा