मीठो मुस्कान
आउछौ अनि धेरै कुरा सिकाउछौ
गए पछि खुसीको आशु रुलाउछौ
कहिले काँही यसै पनि हसाउछौ
बिन बोलाई ढोका ढकढकाउदै,
लिएर आउछौ त
खुसीको कोसेली अनि मीठो मुस्कान
यही त हो जीवन
दुःख र सुख बीचको रहस्यमय ढलान!
यही त हो जीवन
सम्झेर आउँछ मीठो मुस्कान!!
It's beautiful!
ReplyDeleteDamnnn🥹🥹🥹
ReplyDeleteAdorable
ReplyDelete